Showing posts with label news. Show all posts
Wednesday, January 29, 2020
Corona virus in Nepal symptoms and history
कोरोना भाइरस
चीन बाट सुरु भएको corona virus फैलिने क्रम मा अमेरिका सम्म पुगिसकेको छ | होंग्कोंग ,जस्ता देश हरु मा पनि corona virus तिब्र रुप ले फैलिरहेको छ | Corona virus स्वास प्रसाश मा भाग लिने अंग हरु मा प्रतक्ष्य आशार पर्ने virus हो | पहिले यो virus जनावर मा मात्र देखिने गरेको थीयो तर २०१२ मा पहिलोपटक यो virus साउदी अरब ,अफ्रीका र एशिया का केहि मुलुकहरुमा साधारण रुप मा देखापरेको थीयो
हालै चीनको wuhan प्रान्त बाट फैलिएको यो corona virus बाट हाल सम्म १०६ जना को मृत्यु वैसकेको छ भने ४५०० जना भन्दा बढी मा एसको संक्रमण देखापरिसकेको छ | यो virus को लक्ष्यण ज्वरो आउनु ,स्वस्प्रसस मा समस्या देखा पर्नु र नेमोनिया को लक्ष्यण देखा पर्नु हुन् |
यो virus ले फोक्सो को ठुलो भाग मा असर गरि नेमोनिया को बिकाश गर्छ अन्य संक्रमण मा भन्दा corona virus मा नेमोनिया बिकाश गर्ने सक्ति बढी हुन्छ | जनावर बाट सर्ने भनिएको यो virus आहिले मनिष बाट मनिष मा अत्ध्यधिक मात्रा मा फैलिदै गैराखेको छ |
नेपाल मा पनि corona virus देखा परेको पुस्टि भएको छ | चीन बाट नेपाल आएका एक बिद्यार्थी को स्वस्थ परिक्षण गर्दा यो संक्रमण को पुस्टि भएको स्व्यास्थ तथा जनसंख्या मन्त्रालय ले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी गराएक थीयो | corona virus नेपाल भित्रिन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा हेअल्थ डेस्क पनि स्थापना गरिएको छ | हेअल्थ डेस्क मा संक्रमण फैलिएका मुलुक बाट आएका पर्यटक तथा नेपालीले अनिवार्य स्व्यास्थ परिक्षण गर्नु पर्ने छ |
Subscribe to:
Posts
(
Atom
)