Wednesday, January 29, 2020

Corona virus in Nepal symptoms and history

Image result for corona virus

कोरोना भाइरस


चीन बाट सुरु भएको corona virus फैलिने क्रम मा अमेरिका सम्म पुगिसकेको छ | होंग्कोंग ,जस्ता देश  हरु मा पनि corona virus तिब्र रुप ले फैलिरहेको छ | Corona virus स्वास प्रसाश मा भाग लिने अंग हरु मा प्रतक्ष्य आशार पर्ने virus हो | पहिले यो virus जनावर मा मात्र देखिने गरेको थीयो तर २०१२ मा पहिलोपटक यो virus साउदी अरब ,अफ्रीका र एशिया का केहि मुलुकहरुमा साधारण रुप मा देखापरेको थीयो

हालै चीनको wuhan प्रान्त बाट फैलिएको यो corona virus बाट हाल सम्म १०६ जना को मृत्यु वैसकेको छ भने ४५०० जना भन्दा बढी मा एसको संक्रमण देखापरिसकेको छ | यो virus को लक्ष्यण ज्वरो आउनु ,स्वस्प्रसस मा समस्या देखा पर्नु र नेमोनिया को लक्ष्यण देखा पर्नु हुन् |

यो virus ले फोक्सो को ठुलो भाग मा असर गरि नेमोनिया को बिकाश गर्छ अन्य संक्रमण मा भन्दा corona virus मा नेमोनिया बिकाश गर्ने सक्ति बढी हुन्छ | जनावर बाट सर्ने भनिएको यो virus आहिले मनिष बाट मनिष मा अत्ध्यधिक मात्रा मा फैलिदै गैराखेको छ |

नेपाल मा पनि corona virus देखा परेको पुस्टि भएको  छ | चीन बाट नेपाल आएका एक बिद्यार्थी को स्वस्थ परिक्षण गर्दा यो संक्रमण को पुस्टि भएको स्व्यास्थ तथा जनसंख्या मन्त्रालय ले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी गराएक थीयो | corona virus नेपाल भित्रिन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा हेअल्थ डेस्क पनि स्थापना गरिएको छ | हेअल्थ डेस्क मा संक्रमण फैलिएका मुलुक बाट आएका पर्यटक तथा नेपालीले अनिवार्य स्व्यास्थ परिक्षण गर्नु पर्ने छ |