Sunday, October 28, 2018

बाघ को संख्या दोब्बर

photo of tiger
एक दसकआघि को तुलनामा नेपालमा बाघको संख्या दोब्बर पुगेको छ| नेपालमा बाघको संख्या दोब्बर पुगेको सरकारी तथ्यांकले देखाएको छ | येसले पर्यावरण चक्र सन्तुलनमा मात्र नराखी पर्यटन छेत्र लाइ नै टेवा दिने र विश्वक अन्य देशले पनि नेपाललाई पक्षाउदै जानुपर्ने बिज्ञा हरुको मत छ |

बाघको संख्या बृधि गरेर मात्र नपुग्ने,उनीहरुको बासस्थान सुरक्क्षित् बनाउन,चोरी-सिकारी निरुत्साहित गर्न पनि नेपालले उत्तिकै अग्रिड भूमिका निर्वाह गर्न आवश्यक रहेको उनीहरुको सुझाव छ |

अमेरिका माषिक national geographic ले लेखेको छ,यो ठुलो अनुपात त हैन तर तस्कर र सिकारीले कम्जोर तुल्याएको नेपाल संरक्षण क्षत्रमा येत्तिको संख्या बढ्नुलाइ पनि ठुलो उपलब्धि मान्न सकिन्छ |