Sunday, October 28, 2018

मेगाका थप तिन ATM

logo of mega bank,mega bank nepal,mega bank
चाडबाडमा पैसा बोकेर लामो यात्रा गर्नुभन्दा विभिन्न स्थानमा रहेका ATM प्रयोग गर्नु उपयुक्त हुन्छ | मेगा बैंक ले सुर्खेतको बिरेन्द्रनगरको आर्मी ब्यारेक आगढ़ी यस्तो सुविधा दीएको छ | बैंकले कमलपोखरी स्थित सिटि सेन्टर,टेकु अस्पतालमा पनि ATM सेवा सुरु गरेको छ | बैंकका १ सय १ साखा,१४ वटा EXTENSION काउन्टर ,१ सय १९ ओटा सख सहित बैंक सेवा  र २ हजार भन्दा बढी मेगा संजाल छन् |